Tags Pokhara Metropolitan City

Tag: Pokhara Metropolitan City

यसरी छोपिएला त पोखराको लाज ?

कोरोना संकट र लकडाउनले गर्दा मात्र हो, नत्र पोखराका सडकका खाल्डाखुल्डीले दुर्घटना निम्त्याइरहन्थे । महानगरपालिका र यसका वडा कार्यालयहरू यो अवस्था नदेखेझैँ गरिरहेका बेला...

पोखरामा पर्यटन प्रवर्द्धनका लागि पर्यटकीयस्थलका सूचना विभिन्‍न भाषामा

पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार...

पोखरा महानगरपालिकाको बजेट ६ अर्ब २० करोड

पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा बुधबार आयोजित...

Most Read

कोरोना देखिएपछि क्षेत्रीय अस्पतालमा प्रसूति सेवा  बन्द   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते...

पत्रकार र प्रहरीसहित थप ५ मा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।    ...

स्याउपछि मुस्ताङको अर्को ब्रान्ड

जमुनावर्षा शर्मा मुस्ताङ घरपझोङ–२ का महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि   

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आइतबार बिहान रिपोर्ट...