Sunday, July 5, 2020
Home Blog Page 3

कोभिड १९ व्यवसाय पुनःरुत्थान ‘रक्षा कोष’ बारे थाहा पाउनुस्

0
फोटोः shutterstock

गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित व्यवसायको पुनःरुत्थानका लागि रक्षा कोष स्थापना गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उक्त कोष स्थापनाका लागि रु एक अर्ब विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशमा एकै दिन १०८ सङ्क्रमित थपिए

0
Photo : Horth Rasur/Shutterstock

५८ सङ्क्रमित थपिए, ४३८ पुगे   

0
फोटोः shutterstock

गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण प्रदेश राजधानीसमेत रहेको जिल्ला कास्कीमा दुई, तनहुँमा २५, नवलपुरमा १६, गोरखामा पाँच, बाग्लुङमा आठ तथा म्याग्दी र स्याङ्जामा एक/एक जना सङ्क्रमित थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

के फेवातालको आयु बढ्ला ?

0
फेवातालमा माछा छोप्न थापिएको जाल निकालेर फर्किदै खपौदीका ७२ वर्षीया मिसिरी जलाहारी । तालमा जाल थाप्नु र जालमा परेको माछा बजारमा बिक्री गरी जीविकोपार्जन गर्नु जलाहारी समुदायको पुर्ख्यौली पेशा बन्दै आएको छ । फोटोः हरि बाँस्तोाल/रासस

हरि बाँस्तोला

संरक्षणको चर्चा भएपनि विगतदेखि नै ‘यो वा त्यो वहनामा’ काम हुन नसक्ने फेवातालमा यतिखेर भने काम धमाधम जारी छ ।

प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएको सो तालको संरक्षणका लागि देखिने गरी काम हुन थालेपछि सङ्घीयताको औचित्य पुष्टि भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको प्राथमिकतामा महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धि

0
अन्नपूर्ण गाउँपालिका कास्कीले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूलाई पीपीई वितरण गर्दै ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धिका कार्याक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज कुँवरले कोरोना सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उनले बताए ।

गण्डकी प्रदेशसभामा बजेटमाथि छलफल सुरु

0

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रदेशसभामा छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएका छन् ।

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे

0
गण्डकी प्रदेशसभा बैठकमा सहभागी हुनुअघि बैठकस्थल पोखरा सभागृह परिसरमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको ज्वरो परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिरः वासुदेव पौडेल/रासस

गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीमा १८, तनहुँमा १२, गोर्खामा ११, पर्वतमा पाँच र मनाङमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट (पूर्ण पाठ)

0
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ १ असार (सोमबार) प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै । फोटोः कृष्ण दवाडी/रासस

माननीय सभामुख महोदय,

विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका बीच गण्डकी प्रदेश सरकारको तर्फबाट म यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पेश गर्द छु।

ग्रण्डकी प्रदेशको बजेट LIVE

0

गण्डकी प्रदेशको बजेट (लाइभ)

कोरोना परीक्षणको रिपोर्ट ढिला हुँदा २३ सय ८२ को क्‍वारेन्टाइन बसाइ लम्बियो

0
Photo : Horth Rasur/Shutterstock

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट परीक्षणका लागि पोखरा पठाइएका २३ सय ८२ स्वाब पेन्डिङमा छन् । उनीहरू क्वारेन्टाइन अवधि पुरा गरे पनि रिपोर्ट नआउँदा घर जान पाएका छैनन् ।