Home Covid19

Covid19

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ८३८ पुगे

गण्डकी प्रदेशमा शनिबार ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी...

गण्डकी अस्पतालमा आकष्मिकबाहेकका अन्य सेवा बन्द

स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति...

स्थानीयको विरोधका कारण कोरोनाबाट मृत्यु हुनेको शव सद्‍गतमै समस्या

बुधबार कोरोना संक्रमणबाट ज्यान गुमाएका एक पुरुषको शव उद्‌गतमा स्थानीयबासीले विरोध जनाएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ का स्थानीयहरूले पश्चिमाञ्चलन क्षेत्रीय अस्पताल...

कोभिड १९ व्यवसाय पुनःरुत्थान ‘रक्षा कोष’ बारे थाहा पाउनुस्

गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित व्यवसायको पुनःरुत्थानका लागि रक्षा कोष स्थापना गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत...

गण्डकी प्रदेशमा एकै दिन १०८ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ...

५८ सङ्क्रमित थपिए, ४३८ पुगे   

गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले...

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे

गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य...

कोरोना परीक्षणको रिपोर्ट ढिला हुँदा २३ सय ८२ को क्‍वारेन्टाइन बसाइ लम्बियो

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट परीक्षणका लागि पोखरा पठाइएका २३ सय ८२ स्वाब पेन्डिङमा छन् । उनीहरू क्वारेन्टाइन अवधि पुरा गरे पनि रिपोर्ट नआउँदा घर...

Most Read

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो ।  हेर्दै...

कोरोना देखिएपछि क्षेत्रीय अस्पतालमा प्रसूति सेवा  बन्द   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते...

पत्रकार र प्रहरीसहित थप ५ मा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।    ...

स्याउपछि मुस्ताङको अर्को ब्रान्ड

जमुनावर्षा शर्मा मुस्ताङ घरपझोङ–२ का महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि...