Pokharama

38 POSTS0 COMMENTS
http://pokharama.com

पोखराको बायोग्यास प्लान्ट : उत्पादन रोक्न मिल्दैन तर बजार लान सकिँदैन

कृष्ण अधिकारी/रासस- लामो समयदेखिको बन्दाबन्दी (लकडाउन)का कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस सञ्चालन नहुँदा पोखरा महानगरपालिका–३२ मझुवामा गण्डकी ऊर्जा प्रालिले उत्पादन गरेको वायोग्यासको आधा पनि खपत...

अन्‍नपूर्ण गाउँपालिकाको ‘खाना नफालौँ’

कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय...

विद्युत्‌को डिमान्ड शुल्क मिनाहा गर्न हान पोखराको आग्रह

बन्दाबन्दीले समस्यामा परेको भन्दै पश्चिमाञ्चल होटल सङ्घ (हान) पोखराले विद्युतको डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को महामारीसँगै जारी बन्दाबन्दीका...

दीपक मनाङेको राजीनामा स्वीकृत गर्न नियमावली नै बाधक

गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सदस्य राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत नहुने भएको छ । प्रदेश सभा नियमावलीमा समितिका सदस्यको...

कंक्रिट सहरका हराभरा कौसी

जमुनावर्षा शर्मा/रासस पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा थपिएको छ– ‘सफल कौसी...

गण्डकी विश्वविद्यालयमा नयाँ आर्थिक वर्षदेखि मेडिकल साइन्सको पढाइ

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन सुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष...

फोटोमा हेर्नुस्, कस्तो देखियो आजको खण्डग्रास सूर्यग्रहण

आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि अपराह्न २ः२३ बजेसम्म खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ । बिहान १०ः५० बजे स्पर्श भएको...

बजेटले गर्ला जनताका समस्या समाधान ?

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट जनताका समस्यालाई अधिकतम समाधान गर्नेतर्फ उन्मुख भएको बताएका...

कोभिड १९ व्यवसाय पुनःरुत्थान ‘रक्षा कोष’ बारे थाहा पाउनुस्

गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित व्यवसायको पुनःरुत्थानका लागि रक्षा कोष स्थापना गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत...

गण्डकी प्रदेशमा एकै दिन १०८ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ...

TOP AUTHORS

Most Read

कोरोना देखिएपछि क्षेत्रीय अस्पतालमा प्रसूति सेवा  बन्द   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते...

पत्रकार र प्रहरीसहित थप ५ मा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।    ...

स्याउपछि मुस्ताङको अर्को ब्रान्ड

जमुनावर्षा शर्मा मुस्ताङ घरपझोङ–२ का महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि...

गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि   

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आइतबार बिहान रिपोर्ट...